साउदी अरेबियामाथि हुथी विद्रोहीद्वारा क्षेप्यास्त्र प्रहार गरिएको दाबी
मुख्य समाचार · LEAD STORY

साउदी अरेबियामाथि हुथी विद्रोहीद्वारा क्षेप्यास्त्र प्रहार गरिएको दाबी

यमनका हुथी विद्रोहीले साउदी अरबको दक्षिणी भूभागमा क्षेप्यास्त्र आक्रमण गरेको इरानी सञ्चारमाध्यमले दाबी गरेका छन्।

rastriya १४ September १ मिनेट पढाइ